अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।

किड्स एण्ड टिन फेशन मोडल २०२९ सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सी आयोजक रहेको कार्यक्रममा ‘प्रि किड्स फेशन मोडल २०१९’ यशाश्री महर्जन भएका छन्, भने ‘किड्स मेल फेशन मोडल २०१९’ सहश्र प्रधान चुनिए ।
त्यस्तै ‘किड्स फिमेल मोडल २०१९’ स्लेशा बिष्ट, ‘प्रि टिन मेल फेशन मोडल २०१९’ स्वागत मल्ल, ‘प्रि टिन फिमेल फेशन मोडल २०१९’ बेविशा भण्डारी घोषित भए ।
सबै विजेताले ट्रफिसाागै विभिन्न गिफ्ट हृयाम्पर र सात हजार पााच सय नगदका साथै थाइल्याण्डमा हुने ‘इन्टरनेशनल फेशन फेस्टिवल २०१९’मा भाग लिन पाउनेछन् ।
सोनिया गुरुङ, विनी बज्राचार्य, फडिन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी कार्यक्रमका जज रहेका थिए ।बालबालीको प्रतिभा निखार्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।