साथी–सहयात्री
परिवार, इष्टमित्र–आफन्त गरी ९५ प्रतिशतले उनीहरूको विवाह अस्वीकार गरेका थिए । तर, विवाहपछि दुवैले थप स्वतन्त्रता महसुस गरेका छन् ।
रुपन्देहीमा सञ्चालित मिस लिटिल नेवा लुम्बिनी–११३९ को उपाधि बुटवलकी वृष्टि श्रेष्ठले जितेकी छिन् । गत साता भएको प्रतियोगिताको फिनालेमा पुगेका ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ मिस लिटिल नेवा लुम्बिनी–११३९ घोषित भएकी हुन् ।
प्रतियोगितामा निष्ठु श्रेष्ठ फस्ट रनर्सअप तथा शौरभी श्रेष्ठ सेकेन्ड रनर्सअप भए भने प्राश्ना श्रेष्ठ मोस्ट ट्यालेन्ट, स्मृतिश्रेष्ठ भ्यूअर च्वाइस तथा जेनिशा श्रेष्ठ बेस्ट भाषाको उपाधि जित्न सफल भए । यो प्रतियोगितामा कुल १ सय ५० जना प्रतियोगीले सहभागिता जनाएका थिए ।