महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।
नालापानीको भीषण युद्धमा संग्लन हुन सकिन
ढोग गर्दछु ती वीर योद्धालाई जीवन्त नेपाल दिन
कोटी कोटी प्रणाम गर्दछु ,नेपाली भनी चिनाउनेलाई
सयौँ पटक सलाम ठोक्दछु रातो रगत बगाउने लाई ।।
रिचार्ड- सको हजारौँ सेना परास्त गर्ने सहिदहरुलाई
हाम्रो झन्डा फरफराउने संयोग बनाउनेहरुलाई
मेरो प्रणाम ती योद्धालाई ,मलाई नेपाली तुल्याउने
सयौँ गोली खाएर प्यारो नेपाल ठडाउने।।
नरे कार्कीको देश भक्तिको गुणगान गरी सकिनन्
उसको स्वास्नीको वियोगको पीडालाई बाँडेर मेटिन्न ।
धर्तीको बोली सुनौ पुत्रहरू जागरुक भएर जागे
तराईवासीको आशाका गीतहरू घन्की सत्रु छोडी भागे ।।
हिमाल बासिद्वारा हिमशिखरको विवरण
खाल्डो बसिद्वारा देशको खुसी र मानको आगमन
पर्वत बासीहरुको जागरुक आस्वासन
नरेको देशप्रति भक्तिको प्रस्तुतिकरण
मविको लोभमा नपरी नरे कार्की लड्दछ
आफ्नो घाउको पीडा नसम्झि उत्तेजित भई उठ्दछ ।
नेपालीको शिर नझुकाई विजय प्राप्त गर्दछ ।
नेपालीको शीर अझ उच्च तुल्याउँछ ।