‘रंगहरूसित एकदिन’ कार्यक्रम सम्पन्न
आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् ।
गत महिनादेखि संचालनमा आएको सिड्नी डेन्टल क्लिनिकमा फेब्रुअरी महिनासम्म सबै सेवामा ३० प्रतिशत छुट उपलब्ध गराइएको छ । हाइली इक्युट, सेटेरिलाइजका साथै मोर्डन टेक्नोलोजीयुक्त यो क्लिनिकमा दाँतसँग सम्बन्धित सबै सेवा उपलब्ध छन् ।
डेन्टल चेकअप भन्नेबित्तिकै महँगो उपचार मानिने भए पनि यहाँ सुपथ मूल्यमा सेवा प्रदान गरिने बताइएको छ । अस्ट्रेलियामा बस्नेहरूका लागि नेपाल र अस्ट्रेलियामै फलोअप सेवा उपलब्ध यो क्लिनिकमा नयाँ दुलहा–दुलहीका लागि ‘वेडिङ प्याकेज’, विदेश जानेहरूका लागि ‘इजी केयर प्याकेज’ एवं अभिभावक विशेष प्याकेज आदि समेत उपलब्ध छन् ।