५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव–२०१९’ मा नेपालले ‘सेकेण्ड रनरअप’को उपाधि हात पारेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिती अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई उपाधि हात पारेकी हुन् ।

प्रतियोगितामा नेपाल, भारत, चिन, बंगलादेशलगायत १६ देशका प्रतिनिधि सहभागी थिए । १८ वर्षीय अदिती नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल–२०१८’ की विजेता हुन् ।
प्रतियोगीतामा शीर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।