नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
विवाहित पर्यटन सुन्दरी रुपमा मंचन भएको मिसेस् नेपाल टुरिजम २०१९ को ताज जित्न सफल भएकी छिन्, छिरिङ डोल्मा शेर्पा । बौद्ध फुलबारीकी छिरिङले मुख्य उपाधि बाहेक वेष्ट हेयर अवार्ड पनि आफ्नो नाम दर्ता गर्न सफल भइन् ।
जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्रतिस्पर्धामा ट्यालेन्ट उपाधि सहित संगीता खड्का पौडेल फस्ट रनर अप, पर्सनालिटी अवार्ड सहित इन्दिरा लामिछाने सेकेन्ड रनर अप, वेष्ट स्कीन अवार्ड सहित मुक्ता सेढाई थर्ड रनर अपका रुपमा चयन भएका थिए ।
प्रतियोगितामा भ्युअर च्वाइस, फेशबुक च्वाइस अवार्डका साथमा संगीता गौतमले पब्लिक च्वाइस अवार्डमा पनि आफूलाई अब्बल देखाइन् । प्रतियोगिता स्टार वन् इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा सचालन भएको थियो ।