‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ । नयाँ चलचित्र ‘गुलाबी’ मा यौनिक तथा अल्पसंख्यक समुदायको पात्रका रूपमा देखिएका उनी दर्शकमाफ प्रशंसा बटुलिरहेका छन् । ‘गुलाबी’ चलचित्रमा आफूले भूमिका निर्वाह गर्न औधी खुसी लागेको उनले बताए । समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंखयक समुदायका कथा र विषयवस्तुलाई समेटिएको छ ।