माटाका पाला बनाउन व्यस्त
भक्तपुरको पोट्री स्क्वायरमा आइतबार दिउँसो कलाकारहरू माटाका पाला बनाउँदै, परम्परा र कलाको सुन्दर संगम ।
टिनएज युवतीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिस टिन एन्जेल २०७५ को ताज पहिरिन सफल भएकी छिन् पुर्णिमा कार्की ।
टिन मिडिया तथा ह्याप्पी मिडियाको संयुक्त आयोजनामा संचालन भएको सो प्रतियोगितामा २५ जना टिनएज युवतीहरु उपाधि दौडमा सहभागि थिए ।
प्रतियोगितामा रुबिता मगर फस्ट रनर अप, रिया कोइराला सेकेन्ड रनर अप, आर्या कार्की थर्ड रनर अप तथा योगिता तामाङ अर्गनाइजर च्वाइसका रुपमा निक्र्यौल गरिएका थिए ।
तेन्जु योञ्जन कोरियोग्राफर रहेको यो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको थियो ।