‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।

गायिका सिर्जना कार्की आफ्नो नयाँ गीतका साथमा बजारमा आएकी छिन् । उनले आफ्नै स्वर, शब्द तथा संगीतमा ‘कान्छा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा वैदेशिक रोजगारीमा गएका प्रेमीको सम्झना पछिका कथाबस्तुलाई समेटिएको छ । म्युजिक भिडियोमा अजिता खड्का र साधना कला केन्द्र समूहको नृत्य प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाले अभिनय गरेका छन् ।
कान्छाको म्यूजिक भिडियो :