पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
न्यू राइज इन्टरटेनमेन्टले काठमाडौंमा सञ्चालन गरेको सौन्दर्य प्रतियोगितामा प्रतीक्षा सिंह मिस टिन काठमाडौं आइकन–२०१८ चयन भएकी छिन् ।
प्रतियोगितामा टिन ग्ल्याम इन्टरनेसनलका रूपमा खुश्बु यादव छनौट भइन् भने प्रतियोगिताको फस्ट रनर्सअपका रूपमा प्रगति पोखरेल तथा विदिशा सिंह छानिए ।
यसैगरी प्रतियोगितामा नेपाल्स लिटिल आइकन अफ द इयर–२०१८ का रुपा साक्षी चौरेललाई मुकुट पहिर्याइएको थियो ।