‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
न्यु राइज इन्टरटेन्मेन्ट प्रा.लि.ले राजधानीमा संचालन गरेको सौन्दर्य प्रतियोगितामा प्रतिक्षा सिंह मिस टिन काठमाडौं आइकन २०१८ का रुपमा चयन भएकी छिन् ।
प्रतियोगितामा टिन ग्ल्याम इन्टरनेसनलका रुपम खुश्बु यादव छनौट भइन् भने प्रतियोगिताको फस्ट रनर अपका रुपमा प्रगति पोखरेल तथा विदिशा सिंह छानिएका छन् ।
यसैगरी प्रतियोगितामा नेपाल्स लिटिल आइकन अफ द इयर २०१८ का रुपा साक्षी चौरेललाई ताज पहि¥याइएको थियो ।