अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
जेनिथ इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्लानेट नेपाल–२०१८ मा निजान श्रेष्ठ तथा जेनिशा तामाङ विजेता भएका छन् । जेनिशाले बेस्ट सोसल सर्भिसको एवार्ड पनि जितेकी छिन् ।
यसैगरी प्रतियोगितामा बेस्ट वाक र बेस्ट ड्रेस एवार्डसहित स्वीकृति थापा फस्ट रनर्सअप भइन् भने मिस फोटोजेनिक एवार्ड सहित मृनाल श्रेष्ठ अर्गनाइजर च्वाइस एवार्ड विजेता घोषित भइन् ।
समृद्धि शर्माले भने मोस्ट क्रिएटिभ तथा मल्टिमिडिया एवार्डसहित भ्युअर च्वाइसको एवार्ड आफ्नो नाममा गरिन् । यो प्रतिस्पर्धा ई–प्लानेटको सहकार्यमा सञ्चालन भएको हो ।