प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
हालै वृक्ष इभेन्ट्स्को ब्यानरमा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको द नेसनल डिभा २०१८ मा मोस्ट ब्युटिफुलको उपाधि सहित गरिमा सिंह पेलाले प्रतियोगिताको शीर्ष स्थानमा आफूलाई अब्बल उभ्याउन सफल भएकी छिन् ।
प्रतियोगितामा वेष्ट फिगर उपाधि सहित सुमना घिमिरेले फस्ट रनर अपको उपाधि उचालिन् भने वेष्ट पर्सनालिटिको उपाधि सहित अनु पौड्यालले सेकेन्ड रनर अप स्थान हासिल गरिन् ।
क्रिजोना मिडिया ग्रुपको व्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका थिए ।