रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
नेपाली सांगीतिक क्षेत्रमा कहलिएको नाम हो – रेखा शाह । एक समय प्राय जसो नेपालीले गुन्गुनाएको गीत हो सिमसिमे पानीमा । यहि गीतकी गायिका हुन् रेखा । उनै रेखाको आवाजमा नया गीत सार्वजनिक भएको छ ।
पछिल्लो पटक सार्वजनिक भएको उनको गीतको बोल हो– सइँ तमी । यो गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ । सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।
उक्त गीतको म्यूजिक भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा फेरि एकपटक गौरव पहारी र मेनुका प्रधानलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । उज्वल जोशीको छायांकन रहेको भिडियोलाई नितिन चन्द र दिपेन बस्नेतले सम्पादन गरेका छन् ।
सइँ तमीको म्यूजिक भिडियो :