रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश गरेकी छिन् । मल्टिमिडिया भिडियोमा उत्कृष्ठ बन्दै खतिवडा फाइनल चरणमा प्रवेश गरेको मिस वल्र्डको आधिकारीक पेजमा उल्लेख छ ।
शुरुमा टप फाइभमा परेकी नेपालकी श्रृंखला खतिवडा मेक्सिको, केन्या, चाइना, प्युरुटु रिको र इग्ल्याण्डका प्रतिष्पर्धीलाई पछि पार्दै उत्कृष्ट हुन सफल भएकी हुन् ।
मिस नेपाल श्रृंखला खतिवडा यतिबेला चिनमा छिन् । शनिबार भएको मिस वर्ल्ड अन्तर्गतको ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी मिस सिंगापुरसँग पराजित भएकी थिइन ।
त्यसको लागि उनले भावुक हुँदै नेपाल र नेपालीसँग माफि पनि मागिन् । उनको मिस वल्र्डको यात्रा भने अझै टुगिंएको छैन । आगामी ८ तारिखमा यसको फाइनल हुनेछ ।