५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
प्रोमोटिङ सोलुसनको आयोजनामा मोडल सुपरस्टार शीर्षकमा संचालन हुने फेसन कार्यक्रमका लागि हालै पहिलो चरणको अडिसन सम्पन्न भएको छ ।
राजधानी शहरको सुन्धारास्थित सीटिसी मलमा संचालन भएको सो अडिसन राउन्डमा अनुभवी तथा नव प्रवेशी गरी करिब तीन दर्जनको संख्यामा युवा युवतीहरुको सहभागिता रहेको थियो ।
अडिसन राउन्डमा सहभागिहरुको व्यक्तित्व, आत्मविश्वास, सुन्दरता, हिंडाई, शारारिक उाचाईं लगायतका कुराको आधारमा मुल्यांकन गरिएको थियो ।