दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
मलेसियाको क्वालालम्पुरमा गत अक्टोबर ३ देखि संचालन भई आगामी अक्टोबर १९ सम्पन्न हुने मिस कज्मोपोलिटन वल्र्ड २०१८ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिनिधिलाई सफलता हात परेको छ ।
प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएकी ओरुशा थापालाई सो प्रतिस्पर्धामा ट्यालेन्ट विधामा सफलता प्राप्त भएको हो ।
विश्वका तीस भन्दा मुलुकका सुन्दरीहरुको सहभागिता रहेको सो प्रतियोगितामा सहभागि भएकी ओरुशाले यस अघि प्वाइन्ट मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न भएको मिस टुरिजम २०१६ को शीर्ष उपाधि जितेकी हुन् ।
ओरुशा नेपाल पर्यटन बोर्डका लागि सद्भावना दूत पनि हुन् । २० वर्षिया ओरुशा बिबिएकी छात्रा हुन् ।