छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
ब्ल्यू रेज प्रोडक्सनले आयोजना गरेको मिस डिभा तनहुँको उपाधि सुजिना मगरले जितेकी छिन् ।
प्रतियोगीताको ग्राण्ड फिनालेमा पुगेका ८ जना युवतीमध्ये मगर अब्बल साबित भएकी हुन् ।
प्रतियोगीतामा लक्ष्मी गुरुङ फस्ट रनर अप तथासुस्मिता थापामगर सेकेन्ड रनर अप भए ।
उक्त अवसरमा अर्गनाईजर च्वाइसको इवार्ड मधु श्रेष्ठ तथा भ्युअर च्वाइसको एवार्ड निशा आलेमगरले जिते ।