महिलाका विभिन्न कथाहरुलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘निर्जला’को दसैं गीत सार्वजनिक भएको छ । असोज १९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ‘यसपालीको दसैंमा’बोलको गीत सार्वजनिक भएको हो ।
महिलाका विभिन्न कथाहरुलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘निर्जला’को दसैं गीत सार्वजनिक भएको छ । असोज १९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ‘यसपालीको दसैंमा’बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीत दिनेश सुबेदीले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको गीत बाबुलका साथमा सुजता बर्माले गाएकी छिन् । गीतमा कमल राईको नृत्य निर्देशन छ ।
राजु गिरीले निर्देशन गरेको निर्जलालाई प्रकास चन्द्र न्यौपानेले निर्माण गरेका हुन् भने यसमा रबि कोईरालाको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
चलचित्रमा किशोर खतिवडा, शुभेछा थापा, राजकुमार थापा, पल्पसा ढंगोल, सुरबिर पण्डीत लगायतका कलाकारले अभिनय गरेका छन् ।
संसदीय निर्वाचन ०७९ को मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चार जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुई र नेपाली कांग्रेस(नेका), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक–एक जना गरी नौ महिला निर्वाचित भएका छन् ।