‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।
हरितालिका तीजको अवसरमा नारी मासिकले तीज फोटो कन्टेस्ट आयोजना गरेको छ । यो कन्टेस्टमा सहभागी हुनका लागि महिलाले तीजसम्बन्धी सारी लगाएको ठूलो साइजको फोटो पठाउनुपर्नेछ ।
teej.ekantipur.com मा फोटो आफ्नो अपलोड गर्नुपर्नेछ । विजेताले आकर्षक उपहार तथा नारी मासिकका लागि एक्सक्लुसिभ फोटो सुट गर्न पाउनेछन् ।