छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
गत हप्ता सौन्दर्य कला व्यवसायिक संघ ललितपूरले तिज कार्यक्रम सम्पन्न भयो । सौन्दर्य कला व्यवसायि संघको अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो तीज कार्यक्रममा दिपाश्री निरौलालाई २५ हजार नगद सहित सम्मान गरिएको थियो ।
सौन्दर्य कला व्यवसायिक संघ ललितपूरले महिलाको लागि विभिन्न तालिमसंगै महिलाहरुले उत्पादित सौन्दर्य सामग्रीहरुको बजारिकरा समेत गर्दे आएको संघको सचिव निशा गौतमले कार्यक्रममा बताएका थिए ।