समाजसेवी यमु
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् ।
शंखमुलमा नयाँ ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’ सञ्चालनमा आएको छ । यसै साताबाट सञ्चालनमा आएको उक्त ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’को वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ तथा अभिनेत्री अनु शाहले रिबन काँटेर उद्घाटन गरेका हुन् ।
अनु सँगै मोडल जुना गुरागाईंले पनि ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’उद्घाटनको रिबन काटेकी थिईन् । ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’ ब्युटिसियन सुष्मिता आचार्यले सञ्चालनमा ल्याएकी हुन् ।