नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
गायिका सिन्धु मल्ल नयाँ तीज गीत सहित बजारमा आएकी छिन् । हरेक वर्ष तीजमा आफ्नै मौलिक तीज गीत सार्वजनिक गर्दै आएकी मल्लले यो वर्ष ‘रातो सारी रातै चोली’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।
सार्वजनिक गीत राजकुमार बगरले लेखेका हुन् । गीतमा संगीतकार सुदाम थापाको संगीत रहेको छ । गायिका मल्लको यस वर्षको तीज गीतको म्यूजिक भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका छन् ।
‘रातो सारी, रातै चोली’बोलको उक्त गीतको मयूजिक भिडियोमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छिन् ।
रातो सारी रातै चोलीको म्यूजिक भिडियो