मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’

मोना दाहाल
शैक्षिक विशेषज्ञ तथा संस्थापक प्रिन्सिपल–मिल्स बेरी
मेरो संकल्प– सकारात्मक सोचको निर्माण ।
मेरो विश्वास– मेरो सत्कर्म ।
मेरो बलियो पक्ष– दृढता ।
मेरो घर– मेरो मन्दिर ।
मेरो कर्म– मेरो पूजा ।
मेरो परिवार– सबथोक ।
मेरो कमजोरी– पूर्णरूपमा काम सक्नुपर्ने बानी ।
मेरो लत– अध्ययन–अनुसन्धान ।
मेरो इच्छा– हरेकको अनुहारमा खुसी ।
मेरो भावना– सिर्जनशीलता ।
मेरो आकांक्षा– मेरा प्रत्येक विद्यार्थीलाई सकारात्मक सोचसहितको प्रतिस्पर्धी बनाउन सकूँ ।
मेरो दृढता– बलियो शैक्षिक नीति ।
मेरो आदर्श– मेरी आमा ।
मेरा अभिभावक– मेरो शक्ति ।
मेरा सन्तान– मेरो माया ।
मेरो जीवन– चुनौती र सफलताको संमिश्रण ।