२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
प्लस साइज महिलाहरुमा केन्द्रित प्रतियोगिता नेपाल्स चब्बी मोडलको दोस्रो सिजन सम्पन्न भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा जिना राजकर्णिकारले विजेताको ताज पहिरिन सफल भइन् ।
प्रतियोगितामा सुनिधि कार्की फस्ट रनर अप तथा सोशियल ताम्राकारले सेकेन्ड रनर अपको अवार्ड आफ्नो पक्षमा पारेका थिए । प्रतियोगितामा सच्चु गुरुङ पपुलर विधाको अवार्ड जितिन् । प्रतियोगिता सिद्दी मिडिया प्रा.लि.को ब्यानरमा सम्पन्न भएको थियो ।