‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
ए ब्लड ग्रुप भएकाहरूमा दुग्धजन्य पदार्थको एलर्जीको समस्या धेरै पाइने गरेको छ । यस्ता ब्लड ग्रुपका मानिसमा मासुजन्य पदार्थ पचाउने क्षमता पनि कम हुन्छ ।
त्यसैले ए ब्लड ग्रुप भएकाहरूले दुग्धजन्य पदार्थ तथा माछा–मासु कम खानुपर्छ ।
यस्ता ब्लड ग्रुप भएकाहरूले आफ्नो खानामा शाकाहारी खानेकुरा बढी समावेश गर्नु वेश हुन्छ अर्थात् फलफूल, सागसब्जी एवं अन्न, गेडागुडी आदि खानु लाभदायक हुन्छ ।