मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
१. यदि श्रीमान् खुसी छन् र तपाईंंसित एकान्तमा समय बिताउन चाहन्छन् भने तपाईं......
क) आफ्ना बालबालिकालाई खेल्न पठाउनुहुन्छ,
ख) बालबालिकालाई होमवर्क गर्न वा पढ्न पठाउनुहुन्छ,
ग) घरको कामबाट फुर्सद छैन भनेर त्यो कुरालाई वास्ता गर्नुहुन्न ।
२. अन्तरंग क्षणहरूमा नयाँ उपाय अपनाउनुहुन्छ ....
क) महिनामा एकपटक,
ख) महिनामा दुई पटक,
ग) हरेक साता ।
३. हिजो तपाईंहरू दुवैको मुड ठीक थिएन, किनभने....
क) दुवैजना काममा व्यस्त हुनुहुन्थ्यो,
ख) अघिल्लो रातको अन्तरंग क्षणको थकान र ह्याङ नै उत्रिएको थिएन,
ग) सुत्दा निकै ढिलो भैसकेको थियो ।
४. दुवैले एकसाथ वयस्क चलचित्र हेर्नुभएको थियो ....
क) एक वर्षअघि,
ख) अघिल्लो महिना,
ग) सम्झना छैन ।
५. आफ्नो मुड छैन, तर श्रीमान्ले आफूलाई मुडमा ल्याउने प्रयास गर्दा....
क) मुड छैन भनेर अस्वीकार गर्नुहुन्छ,
ख) स्वयं मुडमा आउने प्रयास गर्नुहुन्छ,
ग) श्रीमान्को मन राख्न जसोतसो साथ दिनुहुन्छ
६. वैवाहिक जीवनमा यौन महत्वपूर्ण छ...
क) अत्यन्त,ै
ख) धेरै हदसम्म,
ग) ठीक–ठीकै ।
७. श्रीमान् एक महिनापछि भ्रमणबाट फर्कनुभएको छ, त्यसैले....
क) घर सजाउनुभएको छ, श्रीमान्लाई मनपर्ने परिकार बनाउनुभएको छ,
ख) घर सजाउनुभएको छ, श्रीमान्लाई मनपर्ने परिकार बनाउनुभएको छ र श्रीमान्कै रोजाइको पहिरन लगाउनुभएको छ,
ग) घर सजाउनुभएको छ, श्रीमान्लाई मनपर्ने परिकार बनाउनुभएको छ, श्रीमान्कै रोजाइको पहिरन लगाउनुभएको छ, बेडरुमलाई विशेष रूपले सजाउनुभएको छ ।
८. कामकाजी महिला हुनुहुन्छ र पनि....
क) कमसे कम आघा घन्टा एक…–अर्कासित कुराकानी नगरी सुत्नुहुन्न,
ख) व्यस्तता यति धेरै हुन्छ कि एक–अर्कासित कुरा गर्ने फुर्सदै हुँदैन,
ग) दैनिक रूपमा सम्भव नभए पनि सातामा कम्तीमा दुई–तीन घन्टा एका–अर्कालाई समय दिनुहुन्छ
९. विवाहको प्रारम्भिक दिनको प्रेमको सम्झना गर्नुहुन्छ....
क) कहिलेकाहीँ,
ख) अत्यन्त कम,
ग) धेरैजसो ।
स्कोर
क ख ग
१. १० ५ ०
२. ० ५ १०
३. ० १० ५
४. ५ १० ५
५. ० १० ५
६. १० ५ ०
७. ० ५ १०
८. १० ० ५
९. ५ ० १०
स्कोर