वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
नेपाली मोडलिङ क्षेत्रको दायारा जति फरकाकिलो हुँदै गइरहेको छ उति नै नयाँ र क्षमतावान् युवापुस्ताको आमगन भइरहेको छ । यसकै एक उदाहरण हुन् काठमाडौं नारायणस्थानका २१ वर्षर्ीय अभिषेक वुडथापा, नेपाली ग्ल्यामर क्षेत्रमा मोडलिङमार्फत उदाएका छन् । इन्जिनियरिङमा डिप्लोमा गर्दै गरेका अभिषेकको मोडलिङमै करियर बनाउने योजना छ । ५.९ इन्च अग्ला कदका अभिषेक प्राकृतिक रुपमै आकर्षक र मेहनती भएका कारण पहिलो भिडियोमा नै लोकप्रियता कमाउन पनि सफल भए । सुमन सरगमको पलपलप छायो बोलको आधुनिक गीतको भिडियोमा अभिनय गरेका वुडथापासँग र्याम्पको राम्रो अनुभव पनि छ । यही क्षेत्रलाई अंगालेर जाने योजना बनाएका वुडथापाको मोडलिङ करियर निरन्तर रुपमा अगाडि बढ्ने देखिन्छ ।