‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
आउटलेट : पुरानोबानेश्वर
विशेषता : युवती तथा बालिकाहरूका लागि लेटेस्ट डिजाइनका पहिरन तथा एसेसरिज ।
सिटी गर्लमा युवती एवं बालिकाहरूलाई चाहिने सम्पूर्ण सामग्री उपलब्ध छन् । यहाँ बैंकक, हङकङ, भियतनाम तथा बंगलादेशबाट आयात गरिएका फेसनेबल पहिरन तथा जुत्ताको राम्रो संग्रह छ । यहाँ जिन्स, टिसर्ट, स्वेटर, जुत्ता, मोजा, स्यान्डल, बेल्ट, पन्जा, टाई, क्याप आदि पनि पाइन्छ । बालिका, किशोरी तथा युवतीका लागि आवश्यक सम्पूर्ण सामान एकै ठाउँमा पाइने हुँदा समयको पनि सदुपयोग हुन्छ । युवतीहरूका लागि फेसनमा इन पहिरनका साथै ब्याग, जुत्तादेखि सबै एसेसरिज अरू ठाउँमा भन्दा नयाँ हुन्छन् । केही समयमै युवाहरूका सामान पनि राख्ने तयारीमा रहेको सिटी गर्ल आउटलेट बिस्तार गरेर डिल्लीबजारमा पनि खोलिँदैेछ ।