दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
विश्वास : कर्म गरौं प्रतिफल आफैं आउँछ।
कर्म : मेरो जीवन।
चाहना : कोही भोका-नाङ्गा नरहून्।
बलियो पक्ष : समेट्न सक्ने क्षमता।
उपलब्धि : सफलतामा सन्तुष्टि।
कमजोरी : बढी संवेदनशील।
प्रेरणा : महिलाहरूको पीडा।
लक्ष्य : अध्यात्म प्राप्ति।
प्रेम : मानव, विशेषगरी नारी।
सन्तान : मेरा प्रेरणा, मेरा साथी।
सन्देश : महिला मुक्तिका लागि संगठित रूपमा महिला पुरुष दुवै एक भएर काम गरौं।
जीवन : सुख र दु:खको संगम तर पनि समस्यामा अडिग रहेर संघर्ष गर्दै अघि बढेको एउटा यात्रा जहाँ सफलता र असफलता दुवै छ।