‘मिस ग्रान्ड नेपाल’ भदौमा
सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आगामी भदौमा आयोजना हुने भएको छ । विजेताले ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिन पाउनेछन् ।
युवामाझ लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत बजारमा आएको छ । ‘गल्ती गरे माया लाएर’ बोलको यो गीत मर्मस्पर्शी छ । श्री कृष्ण निरौलाको शब्दमा कार्की जी सुवास कार्कीले संगीत दिएका छन् जसले धोकेबाज जस्ता लोकप्रिय गीतमा शब्दसंगीत दिइसकेका छन् । यो गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।
माया भन्ने चिज कस्तो हुन्छ है संसारमा माया नगरेको मान्छे को होला माया गरेको मान्छेको जीवनमा धोका खाइ सकेपछि कति गाह्रो हुन्छ, यो कथालाई समेटिएर रचिएको यो गीत मार्मिक बनेको छ ।
दर्जनौं म्युजिक भिडियो गरिसकेका श्री कृष्ण निरौला यस गीतमा देखा परेका छन् जसलाई ईशा गिरी र विपना रिमालले साथ दिएका छन् ।