मिस नेपाल–२०२२ का प्रतियोगीहरु
थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयमा ‘मिस नेपाल–२०२२’ का प्रतियोगीहरू । प्रतियोगीहरूले पब्लिेकसन्सका प्रकाशन, सम्पादन, वितरण, व्यवस्थापनसहित सबै विभागको स्थलगत भ्रमण गरी विभिन्न जानकारी लिएका थिए ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/entertainment/Miss-Nepal--2--08062022011622.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/entertainment/Miss-Nepal--2--08062022011622.jpg&w=1000&height=600)
संसारमा सबैको इच्छा, आकांक्षा, रुचि एवं चाहना एउटै हुँदैन । सबैका बेग्लाबेग्लै किसिमका चाहना हुन्छन् । नेपाली अभिनेतृहरूका रुचि एवं उनीहरूका रोजाइ पनि फरक–फरक छन् । नारी मासिकका लागि रामजी ज्ञवालीसँग केही अभिनेतृले आफ्ना रोजाइ यसरी सुनाए :
सन्ध्या केसी
उमेर : २४
तौल : ४९
उचाइ : ५ दशमलव ३
मन पर्ने ठाउँ : मुस्ताङ ।
जान मन लागेको : इन्डोनेसियाको बाली ।
पहिरन : क्याजुअल तथा ब्राइट कलरको कुर्ता ।
रंग : ब्राइट ।
गाडी : किया स्पोर्टेज ।
ऋचा शर्मा
उमेर : ३१
उचाइ : ५ दशमलव ६
पहिरन : जिन्स र टिसर्ट ।
रंग : रातो ।
घुमघाम : पोखरा ।
जान मन लागेको स्थान : रारा ।