मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न
एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।
उदयपुरकी रमिला बस्नेतले मिस प्रदेशको उपाधि जितेकी छिन् । प्रदेश नम्बर १ को धरानमा सम्पन्न यो प्रतियोगितामा चौदण्डीगढी नगरपालिका, बेल्टारकी बस्नेतले मिस प्रदेश–२०१८ को उपाधि जितेकी हुन् ।
पूर्वाञ्चल वागिना कला केन्द्र धरानले आयोजना गरेको प्रतियोगितामा मोरङकी प्रज्ञा गिरी फस्ट रनर्सअप तथा ताप्लेजुङकी निशा गुरुङ सेकेन्ड रनर्सअप घोषित भए ।