‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
रंग : रातो ।
पहिरन : जिन्स र टिसर्ट ।
पार्टी वेयरका लागि : गाउन ।
आफू दुलही हुँदा : डिजाइनर साडी ।
सपिङ : ब्याग, जुत्ता तथा सनग्लास ।
आफ्नो अङ्ग : आँखा
ग्याजेट : म्याक बुक ।
फेसन डिजाइनर : सुष्मा सिंह, अमितेष कर्ण, मुक्ता श्रेष्ठ र अमित बराल ।
मेकअप आर्टिस्ट : श्याम तामाङ, सीमा गुरुङ, ओकासा मुल्मी ।
ब्यागमा सधैं हुने सामान : पर्स, मोबाइल, मेकअप किट एवं गणेशको सानो मूर्ति ।
फेसन : फेसनप्रेमी छु । फेसनेबल भएर हिँड्ने रहर लाग्छ ।