मृनल र आँचल बने टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल २०२५
प्रतियोगितामा मृनल श्रेष्ठ मिष्टर टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल र आँचल गिरीले मिस टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपालको ताज पहिरिन सफल भइन्
संगीताको अभिनय मोह
सानैदेखि अस्ट्रेलिया बस्दै आएकी संगीता स्टाफ नर्स हुन् । व्यस्त समयमा पनि उनले आफ्नो मोडलिङप्रतिको मोह त्यागेकी छैनन् । नेपाली गायक–गायिकाहरूले अस्ट्रेलियामा बनाएका केही म्युजिक भिडियोमा मोडलका रूपमा अभिनय गरेकी संगीताले नेपाल आउँदा समेत केही म्युजिक भिडियो तथा विज्ञापनमा काम गरिन् । संगीता जबिक तथा सत्यराज आचार्यका गीतमा आफूले गरेको अभिनयबाट सन्तुष्ट छिन् । छिट्टै अस्ट्रेलियामा छायांकन हुन लागेको नेपाली चलचित्रमा उनको अभिनय हेर्न पाइनेछ ।

