सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।
अभिनेतृ तथा निर्मातृ रेखा थापा आफूलाई गायिकाका रूपमा समेत चिनाउने प्रयासमा छिन् । रेखा आफूले निर्माण गरेको चलचित्र रामप्यारीमा अर्काे जुनी बोलको गीतमार्फत संगीतकारका रूपमा पनि देखा पर्दैछिन् । उक्त गीतमा गायक राजेश पायल राई तथा गायिका मनीषा पौडेलले स्वर दिएका छन् । रेखाका प्रशंसकहरू उनले गीतमा संगीत दिएपछि अर्काे चलचित्रमा रचनाकारका रूपमा देखापर्ने हो कि भन्न थालेका छन् ।