लन्डनमा गुञ्जियो नेपाली हिपहप
भिटेन र साकार एउटै मञ्चमा दर्शकको उत्साह अन्त्यसम्म कायम थियो ।
बाल्यकालमा टम व्याइ जस्तो उनी निकै गफिन मन पराउँथिन् ।जहिलेदेखि उनीले थाहा पाइन त्यही बेलादेखिनै हिरोइन बन्ने उनको सपना थियो ।२००६ मा मिस श्रीलंकाको जितेपछि उनी मोडेलिङको सिलसिलामा मुम्बई आएकी थिइन् । त्यसपछि उनीलाई अलादिन फिल्मको अफर मिलेको हो ।
हिन्दी कमजोर भएर उनीले सुरुका दिनमा हिन्दी सिकिन् ।
उनी एक भाग्यवानी अभिनेत्री हुन किनभने उनीलाई बलिबुडमा जम्न खासै मेहनत गर्नुपरेन । उनी बलिबुडलाई निकै राम्रो मान्छिन् ।उनीले सुनामी पीडित तीन बालबालिकालाई गोद लिएकी छिन् ।
उनी सदैव प्रेजेन्टेवल रहन मन पराउँछिन् । अधिक मेकअप तथा गहना उनीलाई मन पर्दैन । पार्टीमा जाँदा भने उनी कहिले काहीँ मेकअप गर्छिन् ।