फेसबुक चलाउने केटीलाई बिहे गर्नुहुँदैन भनिन्थ्यो : तिमिला यमी
'फेसबुक चलाउने केटीलाई बिहे गर्नुहुँदैन भन्ने हुन्थ्यो, टेक्नोलोजी महिलाले चलाउन सक्दैन भनिन्थ्यो तर अहिले यसको चेन्जमेकरहरु घर-घरमा देखिन थालेका छन् ।'
नेपाल प्रहरीको इतिहासमै पहिलो पटक पूजा सिंह महिला अतिरिक्त महानिरीक्षक (एआईजी) बनेकी छन् । उनको प्रहरी प्रधान कार्यालय मानव श्रोत तथा विकास विभागमा पदस्थापन भएको छ । गत पुस २४ मा डिआईजीमा बढुवा भएकी पूजा डेढ महिनायता बाग्मती प्रदेशको प्रहरी प्रमुखका रूपमा कार्यरत थिइन् ।