विभेदविरुद्ध लड्दै हरिकला
‘गोरखापत्र संस्थान ऐनको दफा नै अपहरण गरी अनधिकृत व्यक्तिबाट काटिएको पत्र मैले कसरी बुझ्ने ?’
करिब दुई दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी नीता ढुंगाना म्युजिक भिडियोमा समेत उत्तिकै जमेकी छिन् । नीताद्वारा अभिनीत पछिल्ला केही चलचित्रले व्यावसायिक सफलता हात पार्न नसके पनि उनी लगातार चर्चामा रहन सफल छिन् । उपलब्धि हासिल गर्ने क्रममा अभिनेतृ नीता गत महिना ‘बेस्ट लिडिङएक्ट्रेस’ घोषित भइन् ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा आयोजित ‘सन्फ्रान्सिस्को फिल्म फेस्टिभल’ मा नीता ‘बेस्ट लिडिङ एक्ट्रेस’को अवार्ड हात पार्न सफल भएकी हुन् । उनले ‘विदेशी भाषी’ विधाअन्तर्गत चलचित्र ‘पंचायत’बाट उक्त अवार्ड जितेकी हुन् । नेपालमा प्रदर्शन हुन बाँकी चलचित्र ‘पंचायत’ मा नीताले किशोरीको भूमिका निर्वाह गरेकी छिन् ।