इला शर्मा : नारी संघर्षका स्मृतिहरु लोकार्पण
निर्वाचन आयोगकी पूर्वआयुक्त दिवंगत इला शर्माको स्मृतिमा ‘इला शर्मा नारी संघर्षका स्मृतिहरु’ नाम पुस्तक सार्वजनिक गरिएको छ ।
तस्बीर -महेशमान प्रधान
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले जितेकी छन् । प्रतिस्पर्धामा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् ।
प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की रहेकी थिए ।
कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार रहेका थिए ।
विजेताले आगामी अक्टोबर २५ (कात्तिक ९)मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन् ।
कार्यक्रम उमङ्ग क्रियशनद्वारा आयोजित गरिएको थियो ।