सामग्रीः गोब्लेट ग्लास, ५ टुक्रा कागती, ५ देखि ७ वटा पुदिनाको पात, १५ मिलिलिटर कागतीको जुस, १५ मिलिलिटर सुगर सिरफ, ५ देखि ७ वटा आइस क्युब, सोडा
विधिः गोब्लेट ग्लास लिने । त्यसमा कागती र पुदिनाको पात हालेर मडल गर्ने । त्यसमा आइस क्युब हाल्ने । सुगर सिरप हाल्ने र माथिबाट सोडाले टपिङ गर्ने । कागतीको स्लाइस र पुदिनाको पातले गार्निस गर्ने ।
विधि :
सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।