शीतल र स्वास्थ्यवर्धक पेय पदार्थ
एकाएक बढेको गर्मीसँगै मानिसमा विभिन्न समस्या थपिन थालेका छन् । यो मौसममा थप तरल पदार्थ र शीतलता दिने पेय पदार्थको बढी आवश्यकता पर्छ ।

सामग्री : एक कप मकैको पिठो, थोरै टिमुर, नुन, थोरै चिउरीको घिउ ।
विधि : मकैको पिठोलाई मज्जाले भिजाउने । प्यानमा थोरै चिउरीको घिउ तताउने । अघि भिजाएको मकैको पिठोलाई रोटीको आकार दिँदै पकाउने । त्यसमाथि टिमुर, नुन राखिदिने । टिमुरको साटो मेथी, भाजी, पालुङ्गोको साग, चम्सुरको साग राख्न पनि सकिन्छ । रोटी आफूलाई मनपर्ने तरकारी, मोही, अचारसँग खान सकिन्छ ।
- कवीर भण्डारी, सेफ, मकै घर