जनैपूर्णिमाको शास्त्रीय विधान
साउन २४ गते शुक्रबार पूर्णिमा व्रत परेकाले शुक्रबारकै दिन व्रत र चौरासी पूजा गर्न हुन्छ । भोलिपल्ट जनैपूर्णिमा परेकाले यज्ञोपवीत धारण गरी रक्षासूत्र बाँध्नुपर्छ ।

उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक किसिमले मनाए ।
तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे’ का रुपमा मनाएका हुन् ।
नील हिरा समाजले नारायणचौर नक्सालबाट र्याली निकालेका थिए । काठमाडौं उपत्यकामा भने नील हिरा समाजले २२ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् । र्याली वसन्तपुरमा गएर टुंगिएको थियो ।
हेर्नुहोस् तस्बिरहरू: