खसीको पक्कु
सामग्री : हड्डी नभएको खसीको मासु, ल्वाङ, सुकमेल, तेजपत्ता, तोरीको तेल, अदुवा–लसुनको पेस्ट, जिराको धूलो, नुन स्वादअनुसार, घिउ ।
सामग्री : चिकेन २ सय ग्राम, बेकन १ सय ग्राम, मरिचको धूलो–एक चिम्टी, सुकेको खुर्सानीको पेस्ट एक चम्चा, वेस्टर सस एक चम्चा र स्वादअनुसार नुन ।
विधि : बोनलेस चिकेनलाई मरिचको धूलो, चिल्ली पेस्ट, नुन राखेर मेरिनेट गर्ने । मसला राम्रोसँग भित्र पसोस् भनेर यसलाई केही बेर यत्तिकै छोडिदिने । करिब १५ देखि ३० मिनेटपछि यसलाई बेकनमा रोल गरेर तातिरहेको प्यानमा राखेर ग्रिल्ड गर्ने । लञ्च वा स्न्याक्सका रूपमा खान सकिने यो स्वादिष्ट र नौलो परिकार पछिल्लो समय धेरैले रुचाएका छन् ।
- काशिभ अधिकारी
सेफ, वालनट बिस्ट्रो एन्ड ब्याङ्क्वेट