दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
सामग्री : बोनलेस चिकेन लेग, हर्ब्स मेरिनेटेड, आलु, क्रिम बेजिल सस, सक्कोटस, नुन, तेल ।
विधि : चिकेनलाई पहिले हर्ब्स र सोया सस राखेर मेरिनेट गर्ने, त्यसपछि मेरिनेट गरिएको मासुलाई ग्रिल्ड गर्ने । आलुलाई उमाल्ने र त्यसलाई पनि पखालेर ग्रिल्ड गर्ने । ग्रिल्ड गर्दा बीचबीचमा पल्टाउँदै पनि गर्ने र मेरिनेट गर्दा बचेको मिश्रणलाई ब्रसको सहायताले पनि राख्दै गर्ने । पाकेपछि सक्कोटस, आलु राखेर सर्भ गर्ने ।

- समिका रोका
सेफ, रेन जावलाखेल