रोस्टेड चिकेन विथ सिचुवान सस
विधि : चिकेनलाई उम्लिरहेको पानीमा लसुन, अदुवा, सेलरी पत्ता, स्टार मसला, प्याज, गाजर हालेर आठ मिनेटसम्म उमाल्ने ।
सामग्री : च्याङ्ग्राको सुकुटी, टुक्रा पारेको प्याज, पिसेको जिरा, काटेको हरियो खुर्सानी, काटेको गोलभेंडा, अदुवा, लसुन, हरियो धनियाँ, नुन, कागती र भुटेको तोरीको तेल ।
विधि : बजारबाट च्याङ्ग्राको सुकुटी ल्याउने, साह्रो छ भने सिलौटो वा ओखलमा कुटेर नरम बनाउने । स–साना टुक्रा बनाएर त्यसमा मसिनो टुक्रा प्याज, पिसेको जिरा, काटेको हरियो खुर्सानी, गोलभेंडा, अदुवा, लसुन, हरियो धनियाँ, नुन, कागती हालेर मोल्ने र माथिबाट भुटेको तोरीको तेलमा राखेर फेरि मोल्ने । यसलाई स्न्याक्सका रूपमा खान सकिन्छ ।
- दीपक तामाङ
लेकाली किचन एन्ड कटिया हाउस