स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
सामग्री
चामलको पिठो : ५ सय ग्राम
मासुको किमा वा अण्डा : इच्छाअनुसार
नुन : स्वादअनुसार
तेल : १ सय मिलिलिटर
पानी : आवश्यकताअनुसार
विधि
चामलको पिठोमा नुन हालेर मुछ्ने र लेदो बनाएर केही बेरसम्म छोपेर राख्ने । बाक्लो तावा तताई त्यसमा थोरै तेल हाल्ने । एक डाडु लेदो पिठो तावामा खन्याउने अनि बिस्तारै तावाको सतहमा मिलाउने । त्यसमा आफ्नो इच्छाअनुसार किमा, मासु तथा अण्डा टप गर्ने र ३–४ मिनेट छोपेर पकाउने ।