तिहारका परिकार
सेल रोटी तिहारको विशेष परिकार हो । चामलको पिठोबाट तयार पारिने सेल रोटी हरेक शुभ कार्यमा बनाइन्छ ।
चाहिने सामग्री
बनाउने विधि
प्यानमा केही तेल हालेर प्याज फ्राइ गर्ने । त्यसमा लसुन तथा अदुवाको पेस्ट मिलाउने । त्यसमा रातो खुर्सानीको धुलो तथा गरम मसला हाल्ने । अब काजु तथा खुवाको पेस्ट हालेर मसलाले तेल नछोडेसम्म पकाउने । नुन, मरिच हालेर केहीबेर चलाउने त्यसपछि तारिएका भन्टा हालेर चलाउने र सर्भ गर्ने ।