सिक्किमे स्वाद काठमाडौंमा
हामीले ममः मसला कहिल्यै प्रयोग गर्दैनौं भने अन्य खानामा पनि अत्यन्त कम तेल र मसला प्रयोग गर्ने गरेका छौं ।
रुपा न्यौपाने, सराेद बादक
ढकनी
आवश्यक सामग्री :
चामल ३ कप
घिउ ३ चम्चा
दुध १ पाउण्ड
चिनी स्वाद अनुशार
काजु, बदाम अनुशार
बनाउने विधी :
चामललाइृ भिजाएर घिउमा भुट्ने । दुध राखेर सानो आँचमा विस्तारै चलाउँदैं पकाउने । पाके पछि चिनी राखेर केही क्षण पून पकाउने । पछि स्वाद अनुशार काजु, किसमिस, बदाम हालेर एकछिन चलाउने । यो ढकनी तीजको दरमा नभइ नहुने प।िरकार मध्य एक हो ।