‘मिस युनिभर्स नेपाल’ को स्वीम सुट राउण्ड

नारी संवाददाता

भाद्र ७, २०७९ ‘मिस युनिभर्स नेपाल–२०२२’का प्रतिस्पर्धीहरुको स्वीम सुट राउण्ड सम्पन्न भएको छ । काठमाडौंको गैह्रिधारा स्थित सिल्भर वोकमा आयोजना गरिएको उक्त राउन्डमा २० जना फाइनलिस्टविच प्रतिस्पर्धा भएको थियो । यस राउन्डको विजेता आस्मा केसी बनेकी थिइन । यसको फाइनल आगामी भदौ ९ गते हुदैछ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>